मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

अयोध्या राम मन्दिरको गर्भगृहमा कालीगण्डकीका शालिग्राम

nayapatrikadaily.com · Wed Jan 17 00:19:00 GMT 2024

भारतको अयोध्यास्थित राम मन्दिरको मुख्य गर्भगृहमा कालीगण्डकीबाट लगिएका दुई शालिग्राम राखिने भएको छ । रामको बाल्यकालको मूर्ति बनाउन कालीगण्डकीबाट लगिएका दुई शिला भने बाहिरै रहने भएका छन् ।

दुई शिलामध्ये एउटा काट्ने क्रममा धर्सा देखिएपछि शीला (ढुंगा) लाई भने गर्भगृह बाहिरै राखिने भएको छ । दुई ठूला शिलामुनि भेटिएका दुई शालिग्राम राम मन्दिरको गर्भगृहमा सधैँका लागि राखिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)