मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारतको सहयोगमा कालीकोटमा विद्यालय भवन निर्माण गरिँदै

lokaantar.com

भारत सरकारको सहयोगमा कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका-४ मा जनज्योति माध्यमिक विद्यालयको भवन निर्माण गरिने भएको छ ।

भारत सरकारको करिब नौ करोड ३० लाखको आर्थिक सहयोगमा निर्माण हुन लागेको भवनको आज शिलान्यास गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)