मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

बिहानैबाट काठमाडौंमा कुहिरो, दिनभर बदली

baahrakhari.com · Tue Jan 04 01:18:00 GMT 2022

काठमाडौं । सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आज हल्का हिमपातको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरुमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)