मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

एथर नेपालले एकैदिन २०८ स्कुटर हस्तान्तरण गर्दै बनायो नयाँ कीर्तिमान

annapurnapost.com · Fri Jun 12 14:10:03 GMT 2026

काठमाडौं: एथर नेपालले एकै दिन २०८ वटा विद्युतीय स्कुटर ग्राहकलाई हस्तान्तरण गर्दै नयाँ कीर्तिमान कायम गरेको छ।

वैद्य इनर्जी प्रालिद्वारा सञ्चालित एथर नेपालले बिहीबार आयोजित विशेष मेगा डेलिभरी कार्यक्रममार्फत २०८ जना ग्राहकलाई एथर ब्रान्डका विद्युतीय स्कुटर हस्तान्तरण गरेको हो। कम्पनीका अनुसार यो उपलब्धि नेपाली बजारमा विद्युतीय स्कुटरप्रतिको बढ्दो विश्वास र स्वच्छ यातायाततर्फको आकर्षणको संकेत हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)

सम्बन्धित विषय