मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय सभाका  १९ सदस्यका लागि आज निर्वाचन

nayapatrikadaily.com · Wed Jan 26 00:26:00 GMT 2022

१९ सिटका लागि हुने निर्वाचनमा नौ दलका ४३ उम्मेदवार मैदानमा

राष्ट्रिय सभा सदस्य १९ पदका लागि बुधबार निर्वाचन हुँदै छ । निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । शान्ति–सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)