ईपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Ujyaaloonline.com · Sun Sep 26 00:51:31 GMT 2021
काठमाण्डाै - एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज दुई खेल हुँदैछन् ।
कीर्तिपुर मैदानमा हुने पहिलो खेलमा विराटनगर वारियर्स र चितवन टाइगर्स तथा दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र पोखरा राइनोज खेल्दैछन् । विराटनगर र चितवनबीचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)