मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

आधा दशकमा कति भयो काठमाडौं-तराई द्रुतमार्गको प्रगति ?

nepalsamaya.com · Sun Nov 12 00:17:00 GMT 2023

काठमाडौं- अनेकौँ बाधा अड्चन र चुनौतीका बीच राष्ट्रिय गौरवको काठमाडौं-तराई/मधेस सडक आयोजना (फास्ट ट्रयाक) निर्धारित समयभित्रै सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको छ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको मुलुकको सर्वाधिक प्राथमिकतामा रहेको उक्त आयोजनाको भौतिक प्रगति २७ दशमलव १९ र वित्तीय प्रगति २९ दशमलव ३२ प्रतिशत छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)