मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्प इरानसँग युद्धविराम वार्ता गर्न इच्छुक, इरानका दुई सर्त

barnanmedia.com · Sun Mar 22 19:15:00 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टोलीले इरानसँग युद्धविराम वार्ता गर्न चाहेको बताएको छ । ट्रम्पका सल्लाहकारहरू जारेड कुशनर र स्टीव विटकफ पनि यस प्रयासमा संलग्न रहेका छन्। यो जानकारी एक्सियोस न्यूजले प्रदान गरेको हो

यद्यपि इरानले वार्ताका लागि सर्तहरू राखेको छ: युद्ध रोक्ने र आफ्नो क्षतिको क्षतिपूर्ति । इरानले भविष्यमा फेरि आक्रमण नगर्ने दृढ ग्यारेन्टीको पनि माग गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)