विपिन जोशी गाजामा सुरक्षित
kalakarmi.com · Mon Nov 20 00:29:07 GMT 2023
काठमाडौं– इजरायलमा गत असोज २० गते प्यालेस्टिनी समूह हमासले गरेको आक्रमणका बेला हराएका नेपाली विद्यार्थी विपिन जोशी सुरक्षित रहेको पुष्टि भएको छ ।
परराष्ट्र मन्त्रीको सचिवालयले विपिन गाजामा उक्त सशस्त्र समूहकै नियन्त्रणमा रहेको पुष्टि भएको जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)