मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अमेरिकी डलरको मूल्य थप घट्दा युरो र पाउन्डको मूल्यमा व्यापक वृद्धि

nepalkhabar.com · Tue Apr 23 23:35:50 UTC 2024

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलरको मूल्य थप घट्दा युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)