संक्रमण रोक्न कडाइ, हटस्पटमा धमाधम निषेधाज्ञा जारी
annapurnapost.com · Wed Apr 28 06:44:00 GMT 2021
प्रदेश ब्युरोहरू
काठमाडौं : कोरोना भाइरस संक्रमणको दोस्रो लहरबाट अति प्रभावित जिल्लाहरूमा स्थानीय प्रशासनले धमाधम निषेधाज्ञा जारी गर्न थालेका छन्। बाँके, सुर्खेत, कास्की, पर्सा, दाङ, कैलाली, कञ्चनपुरलगायत जिल्लामा निषेधाज्ञा घोषणा गरिएको हो। यस्तै, काठमाडौं, ललितपुर र भक्तपुरमा वैशाख १६ गतेदेखि लागू हुने गरी निषेधाज्ञाको निर्णय भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)