मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

हिमाञ्चल प्रदेशमा बाँधमा फसेका १० जनाको सकुशल उद्धार

annapurnapost.com · Tue Aug 22 01:32:00 GMT 2023

हिमाञ्चल प्रदेशको राजधानी शिमलाबाट करिब ९४ किलोमिटर उत्तरमा पर्ने मण्डी जिल्लाको कोल्दाम जलविद्युत परियोजना जलाशयमा आइतबार साँझ उनीहरु चढेको डुङ्गा फसेको थियो । लगातारको वर्षाका कारण बाँधको जलाधार क्षेत्रमा पानीको बहाव बढेको हो ।

नयाँ दिल्ली : भारतको उत्तरी राज्य हिमाञ्चल प्रदेशमा बाँधको जलाशयमा फसेका १० जनालाई सोमबार बिहान उद्धार गरिएको अधिकारीहरुले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)