मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तमू ल्होसारको शुभकामना दिँदै उपराष्ट्रपतिले भने- प्रचण्ड सरकारले द्रुत गतिमा काम गर्ने विश्वास छ

hamrakura.com · Fri Dec 30 00:00:00 GMT 2022

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ सरकारले मुलुकको सुशासन, गुणस्तरीय जनसेवा प्रवाह, जनसुरक्षा, तीव्र आर्थिक विकास, भौतिक पूर्वाधार निर्माण र समग्र मुलुकको समृद्धिका लागि द्रुत गतिमा काम गर्ने विश्वास व्यक्त गरेका छन् ।

पुराना वर्ग (वर्ष)को बिदाइ र नयाँ वर्गलाई स्वागत गर्दै तमू (गुरुङ) समुदायले हर्षोल्लासका साथ मनाउने तमू ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै सातै प्रदेशमा संविधानबमोजिम छिट्टै सरकार बन्नेमा पूर्ण विश्वससमेत उनले व्यक्त गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)