मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काँग्रेसमा पालिका प्रमुख बन्नेको होड

lokaantar.com · Wed Apr 20 00:37:02 GMT 2022

नेपाली काँग्रेसबाट कैलाली जिल्लामा पालिका प्रमुख तथा उपप्रमुख हुन खोज्ने आकाङ्क्षीको सङ्ख्या धेरै देखिएको छ ।

नेपाली काँग्रेस कैलालीले नगर तथा गाउँका कार्यसमितिमार्फत आकाङ्क्षीको नाम सङ्कलन गरेपछि सङ्ख्या धेरै बढी देखिएको जिल्ला सचिव नृप सुनारले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)