नेपालमा सम्पत्ति शुद्धीकरण
rajdhanidaily.com · Sun Apr 14 23:36:03 UTC 2024

आज विश्व नै भ्रष्टाचारले आक्रान्त भएकाले धेरैजसो देशमा सामाजिक, आर्थिक, राजनीतिक र प्रशासनिक क्षेत्रमा विकृति, विसंगति र अराजकता दिन प्रतिदिन तीव्र रूपले बढिरहेको छ । त्यसैले, यी देशका सरकारले आफ्ना नागरिकका नैतिकतालाई स्खलित गर्दै समाजका हरेक तहलाई निकम्मा बनाउँदै छन् ।
वस्तुतः भ्रष्टाचारीको राष्ट्रिय भावना हुँदैन । तसर्थ, उनीहरू आफ्नो राष्ट्रको हितविपरीत सौदागर गर्न पनि हिच्किचाउँदैनन् । एकातर्फ उनीहरूले राष्ट्रिय हितविपरीत सन्धि तथा सम्झौता गर्न सक्छन् भने अर्कोतर्फ विदेशीसँग मिलेर स्वदेशी आयोजना तथा उद्योगलाई धरापमा पार्न सक्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)