फेसबुक र मेसेन्जरमा प्राविधिक समस्या
nepalnews.com · Fri Jun 12 14:25:19 GMT 2026

काठमाडौं । मेटाको मुख्य एप, वेबसाइट र म्यासेन्जरमा अचानक आएको ठूलो प्राविधिक गडबडी उत्पन्न भएका कारण विश्वभरका लाखौँ प्रयोगकर्ताहरू समस्यामा परेका छन् । सेवामा आएको अवरोधसँगै फेसबुक प्रयोगकर्ताहरू समस्यामा परेका छन् ।
सामाजिक सञ्जाल चलाउन खोज्दा स्क्रिनमा अप्रत्याशित त्रुटि भएको वा समस्या आएको र यसलाई समाधान गर्ने प्रयास भइरहेको सन्देश मात्र देखाउने गरेको छ । इन्स्टाग्राममा पनि यस्तै समस्या देखा परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
काठमाडौँ
मेटा