घरेलु टोली क्यानाडा र अमेरिकाको ‘म्याच–डे’
himalpress.com · Fri Jun 12 14:24:40 GMT 2026
काठमाडौँ- आयोजकद्धय अमेरिका र क्यानाडाले शुक्रबार मध्यरातिबाट आफ्नो विश्वकप अभियान सुरु गर्नेछन्। क्यानाडाले राति १२ः४५ बजे हुने खेलमा यूईएफए छनोटबाट अप्रत्याशित रुपमा छनोट भएको बोस्निया एन्ड हर्जोगोभिनासँग खेल्नेछ भने अमेरिकाको भेट १६ वर्षपछि विश्वकपमा फर्किएको पाराग्वेसँग हुनेछ।
क्यानाडा भर्सेस बोस्निया एन्ड हर्जोगोभिना (टोरोन्टो रंगशाला)
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)