के हो भिटामिन 'डी', यसको कमी भएमा के हुन्छ?
nepallive.com · Sat Mar 04 01:24:00 GMT 2023
भिटामिन 'डी'को अर्को नाम सनसाइन भिटामिन हो। यसको मुख्य स्रोत सूर्यको किरण हो। योसँगै साल्मन, अण्डा, चिज, दूध र दूधजन्य खानेकुरा बाट पनि भिटामिन डी प्राप्त गर्न सकिन्छ। तर, मुख्य स्रोत चाहिं सूर्यको किरण नै हो। जब सूर्यको किरण हाम्रो छालामा पर्छ, त्यसपछि कोलेस्ट्रोरलाई कन्भर्ट गर्दै कलेजोमा भिटामिन डी बन्छ।
धेरैजसो मानिसहरुमा आजकल मात्रै सबैले भिटामिन डीको कुरा गर्न थालेको पहिले त्यस्तो केही समस्या हुँदैन थियो भन्ने खाले भ्रममा छन्। पहिले पहिलेका मानिसहरु घाममा काम गर्थे, बाहिर काम गर्थे। त्यसले गर्दा उनीहरुलाई भिटामिन डी पुगिरहन्थ्यो र उनीहरुलाई त्यो लक्षण देखिएन।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)