देउवाले राखे मन्त्रीहरूलाई राजीनामाका लागि तयार, जोगिएला गठबन्धन?
setopati.com · Sun Mar 03 17:56:00 GMT 2024
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय सरकारमा सामेल भएका मन्त्रीहरूलाई जुनसुकै बेला पदबाट राजीनामा दिने गरी तयार रहन भनेका छन्।
बुढानीलकण्ठस्थित आफ्नो निवासमा बोलाएर सभापति देउवाले आइतबार अपराह्न ३ बजेदेखि पौने ७ बजेसम्म मन्त्रीहरूसँग छलफल गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
रमेश रिजाल
केपी शर्मा ओली
नेकपा एमाले