‘होर्मुज स्ट्रेट’बारे २२ देशको संयुक्त विज्ञप्ति: हामी मार्ग सुरक्षाका लागि योगदान गर्न तयार छौँ
barnanmedia.com · Sun Mar 22 20:15:00 GMT 2026

संयुक्त अरब इमिरेट्स (यूएई) को विदेश मन्त्रालयले होर्मुज स्ट्रेटमा व्यापारिक जहाजमा गरिएको आक्रमणविरुद्ध २२ देशको संयुक्त विज्ञप्ति सार्वजनिक गरेको छ।
जसमा यूएई, बेलायत, फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, जापान, क्यानडा, दक्षिण कोरिया, न्युजिल्यान्ड, डेनमार्क, लाटभिया, स्लोभेनिया, इस्टोनिया, नर्वे, स्विडेन, फिनल्यान्ड, चेक रिपब्लिक, रोमानिया, बहराइन, लिथुआनिया र अस्ट्रेलियाका नेताहरूले हस्ताक्षर गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)