मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

फर्किने बढे, भित्रिँदै कोरोना

annapurnapost.com · Mon Jan 10 06:52:00 GMT 2022

शिवराज भट्ट/धनगढी, शंकरप्रसाद खनाल/नेपालगन्ज, क्रान्ति शाह/वीरगन्ज, सलमान खान/भैरहवा, जितेन्द्रनारायण ठाकुर/विराटनगर

छिमेकी मुलुक भारतबाट घर फर्किरहेका ठूलो संख्याका नेपालीमा कोभिड संक्रमण भेटिएको छ। भारतमा कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) व्यापक रूपमा फैलिएपछि नेपालीहरू धमाधम घर फर्किन थालेका छन्। पूर्वको वीरगन्जदेखि सुदूरपश्चिमको गड्डाचौकी नाका भएर घर फर्केका नेपालीमा सीमा नाकामा चेकजाँच गर्दा व्यापक रूपमा कोभिड संक्रमण भेटिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)