मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आक्रामक रणनीतिमै इंग्ल्यान्ड

ekantipur.com · Thu Aug 25 01:08:09 GMT 2022

लन्डन — इंग्लिस कप्तान बेन स्टोक्सले दक्षिण अफ्रिकाविरुद्ध बिहीबार सुरु हुने दोस्रो टेस्टमा आफ्नो टिमको आक्रामक रणनीति कायम रहने बताएका छन् । इंल्यान्ड तीन टेस्टको शृंखलामा १–० ले पछाडि छ । टोलीले जितसँगै बराबरीको स्थितिमा फर्कने प्रयास गर्नेछ । घरेलु टोली लर्ड्सको पहिलो टेस्टमा इनिङ्स अन्तरले पराजित भएको थियो । यो हार तीन दिनभित्र सम्भव भएको थियो ।

इंग्लिस कप्तान बेन स्टोक्स । तस्बिर : एपी

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)