मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेविअप्रको २३ औँ वार्षिकोत्सव : शिक्षा सुधारदेखि एआईसम्म व्यापक छलफल

ictsamachar.com

काठमाडौं । नेपाल विकास अनुसन्धान प्रतिष्ठान (नेविअप्र) ले आफ्नो २३ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजना गरेको कार्यक्रमले एआई, डिजिटल रूपान्तरण, शिक्षा सुधार र मानव पूँजी विकासका विषयमा गहन बहस र नीतिगत सन्देशहरू प्रस्तुत गरेको छ ।

वि.सं. २०६० मा स्थापना भएको नेविअप्र हाल देशको अग्रणी सोच केन्द्र (थिंक ट्यांक) का रूपमा स्थापित संस्था हो, जसले प्रमाणमा आधारित नीति निर्माणमा सहयोग गर्ने उद्देश्यका साथ निरन्तर अध्ययन तथा अनुसन्धान गर्दै आएको छ। संस्थाले हरेक वर्ष वार्षिकोत्सवका अवसरमा अन्तर्राष्ट्रियस्तरका प्रवचन, बहस र छलफल कार्यक्रम आयोजना गर्दै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)