कोलेस्ट्रोल आफैमा कुनै रोग नभई रगतमा हुने बोसोको मात्रा
barnanmedia.com · Sat Jul 04 00:08:59 GMT 2026

कोलेस्ट्रोल आफैमा कुनै रोग नभई रगतमा हुने बोसोको मात्रा हो।
अचम्मको कुरा के छ भने, कोलेस्ट्रोल बढ्दा शरीरमा खासै प्रष्ट लक्षणहरू देखिँदैनन्। यसैले यसलाई 'साइलेन्ट किलर' (Silent Killer) पनि भनिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)