शैक्षिक गुणस्तर सुधार गर्ने प्रतिबद्धता
nayapatrikadaily.com · Tue Oct 18 17:48:00 GMT 2022
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरूले शैक्षिक गुणस्तर सुधार गर्ने प्रतिबद्धता जनाएका छन् ।
नगरपालिकाभित्र सञ्चालित मावि, निमावि र आविका व्यवस्थापन समिति अध्यक्षहरूले १५ तथा प्रअहरूले १७ वटा बुँदामा शिक्षा सुधारका काम गर्ने नगरपालिकासमक्ष लिखित प्रतिबद्धता जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)