गठबन्धनभित्र विवाद छैन : प्रचण्ड
lokaantar.com · Sun Oct 31 00:54:41 GMT 2021
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार पूरा कार्यकालसम्म सञ्चालन हुने बताएका छन् ।
शनिवार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानीमा उनले गठबन्धनभित्र राजनीतिक वा अन्य कुनै विवाद नरहेको प्रस्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)