टोकियो ओलम्पिकः महिला फुटबलमा क्यानडालाई स्वर्ण - देखापढी
dekhapadhi.com · Fri Aug 06 16:40:00 GMT 2021
एजेन्सी। क्यानडाले महिला फुटबलको फाइनलमा स्विडेनलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदै ओलम्पिकमा पहिलो पटक स्वर्ण पदक जितेको छ। निर्धारित ९० र थपिएको ३० मिनेट १–१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो। स्विडेनकी स्टिना ब्लाकस्टेनियसले ३४औं मिनेटमा गोल गरेकी थिइन्। क्यानडाकी जेसी फ्लेमिङले ६७औं मिनेटमा बराबरी गोल फर्काएकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)