मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सूर्यविनायकमा चिडियाखाना निर्माण अनिश्चित

gorkhapatraonline.com · Mon Jan 22 00:38:41 GMT 2024

भक्तपुर, माघ ८ गते ।

भक्तपुरको सूर्यविनायक नगरपालिका क्षेत्रमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको राष्ट्रिय प्राणी उद्यान निर्माणको कार्य अनिश्चित बन्दै गएको छ । नेपालमै पहिलो पटक निर्माण हुन लागेको अन्तर्राष्ट्रियस्तरको प्राणी उद्यानको बजेट अभावमा निर्माण कार्य अनिश्चित बन्दै गएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)