उडिरहेका बेला महिला यात्रुको मृत्यु भएपछि शव लिएरै हङकङबाट लन्डन पुग्यो विमान
barnanmedia.com · Sun Mar 22 21:15:00 GMT 2026

आइतबार हङकङबाट लन्डनका लागि उडेको केही समयपछि ब्रिटिस एयरवेजको जहाज बीए३२ मा एक महिला यात्रुको मृत्यु भएको छ।
फक्स न्युजका अनुसार जहाज उडिरहेकै बेला ६० वर्षीया महिला यात्रुको मृत्यु भएको हो। तर उनको शव १३.५ घण्टाको यात्राको बाँकी समयका लागि विमानको पछाडि राखियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)