जमाल खसोगी हत्या प्रकरण : साउदी युवराजलाई अमेरिकाले दियो 'इम्युनिटी'
baahrakhari.com · Fri Nov 18 17:51:00 GMT 2022
वासिङटन । संयुक्त राज्य अमेरिकाले पत्रकार हत्याको अभियोग लागेका साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानलाई 'कानुनी प्रतिरक्षा' प्रदान गरेको छ ।
उनीविरुद्ध दि वासिङटन पोस्टमा समेत कलम चलाउने गरेका चर्चित पत्रकार जमाल खसोगीको हत्या गरेको भन्दै खसोगीकी मंगेतरले मुद्दा दायर गरेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)