दैलेखमा एउटै बँदेलले सात जनालाई टाेक्याे !
Ujyaaloonline.com · Tue Apr 23 23:50:54 UTC 2024

दैलेख – रातकाे समयमा अन्न र तरकारी बालीमा नोक्सानी पुर्याउँदै आएकाे बँदेलले पछिल्लो समय मानिसलाई दिउँसै आक्रमण गर्न थालेको छ ।
आज मङ्गलवार दिउँसो भैरवी गाउँपालिका–६ कुसापानीका बारीमा गहुँ काटिरहेका स्थानीयवासीलाई बँदेलले टाेकेकाे छ । एउटै बँदेलकाे टाेकाइबाट सात जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)