मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धनुषाको कमला नगरपालिका मेयर र उपमेयरमा काँग्रेसको सफलता

news24nepal.tv · Wed May 18 22:47:36 GMT 2022

धनुषा । जिल्लाको कमला नगरपालिकाको मेयर नेपाली काँग्रेसले जितेको छ । भर्खरै सम्मन्न मतणनामा काँग्रेसका विशेश्वर यादव विजयी भएका हुन् ।

उनले ३ हजार ८८७ प्राप्त गरे । त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका पशुपति यादवले २ हजार ८५९ मत प्राप्त गरे।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)