मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकाको शक्तिशाली लडाकु विमान एफ-३५ खसालिएको इरानको दाबी

barnanmedia.com · Sun Mar 22 21:35:00 GMT 2026

इरानले विश्वको सबैभन्दा उन्नत अमेरिकी लडाकु विमान एफ-३५ खसालिएको दाबी गरेको छ।

इरानी मिडिया प्रेस टीभीका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले आफ्नो स्वदेशी ‘मजिद’ वायु रक्षा प्रणाली प्रयोग गरेर यही मार्च १९ मा अमेरिकी लडाकु विमान एफ-३५ खसालेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)