मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अफ्रिका कप अफ नेशन्स : साबिक विजेता अल्जेरिया संकटमा

deshsanchar.com · Mon Jan 17 00:38:34 GMT 2022

अफ्रिका कप अफ नेशन्स अन्तर्गत आइतबार राति भएको खेलमा साबिक विजेता अल्जेरिया पराजित भएको छ ।

समूह ई अन्तर्गतको खेलमा अल्जेरिया इक्वेटोरियल गिनीसँग १–० ले पराजित भएको हो । इक्वेटोरियल गिनीको जितमा ७० औँ मिनेटमा ओरोज्को फेर्नान्डेज ओबिएङ ओबोनोले गरेको गोल नै निर्णायक बन्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)