मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

द्वन्द्व अन्त्यका लागि इरानले राखेका ६ सर्त केके हुन् ?

barnanmedia.com · Sun Mar 22 22:07:55 GMT 2026

तेहरानले अमेरिका–इजरायली आक्रमणको प्रतिक्रियामा पूर्व–योजनाबद्ध, बहु–चरणीय रणनीति बनाइरहेको र द्वन्द्व अन्त्यका लागि छवटा सर्तहरू राखेको इरानका एक वरिष्ठ अधिकारीले आइतबार बताएका छन् ।

नाम नबताउने सर्तमा ती अधिकारीले भने, “महिनौँ पहिले तयार गरिएको रणनीति ‘उच्च रणनीतिक धैर्यताका साथ’ कार्यान्वयन भइरहेको छ।” इरानले आफ्नो पूर्वाधार, सेवा सुविधा र रणनीतिक स्थानहरूमा आक्रमण गरेपछि चाँडै युद्धविराम हुने अपेक्षा नगरेको पनि उनले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)