रुपान्तरण अभियानको माओवादी रणनीति- बाबुरामको पार्टीका सांसद् भित्र्याउने, महाधिवेशनबाट नाम फेर्ने
shilapatra.com · Thu Sep 21 00:43:13 GMT 2023
नेकपा माओवादी केन्द्रले विचार मिल्नेसँग पार्टी एकता गर्ने भन्दै गठन गरेकाे कार्यदलले विभिन्न माओवादी घटक र वामपन्थीहरूसँग छलफल गरे पनि अहिलेसम्म कुनै प्रगति देखाउन सकेको छैन । बरु अरुका पार्टीमा विवाद बढाउने काम गरेकाे छ ।
३० भदौमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देवप्रसाद गुरुङको हस्ताक्षरमा बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीका अर्का अध्यक्ष महिन्द्र राय यादवलाई एकताका लागि भन्दै पत्र पठाएपछि भट्टराईको पार्टीमा विवाद सुरु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)