भन्सार छलेर ल्याइएका चक्लेट बरामद
deshsanchar.com · Fri Nov 03 16:57:45 GMT 2023
वीरगञ्ज – पर्सा प्रहरीले भन्सार छलेर ल्याइएका चक्लेट बरामद गरेको छ।
वीरगञ्ज महानगरपालिका–७ रेल्वे सडकखण्डको छेउमा रामबाबु प्रसाद कलवारको तीन तल्ले घरमा कोठा भाडामा लिइ भन्सार छलीका चक्लेटहरु राखेको अवस्थामा बरामद गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)