मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

खुलामञ्चमा फुटबल मैदान बनाउँदै महानगर

nayapatrikadaily.com · Thu Jan 11 00:21:00 GMT 2024

दुईवटा फुटबल मैदानसहित पार्क बनाउन विस्तृत आयोजना प्रतिवेदन तयार, भूमिगत पार्किङको योजना पनि यथावतै रहेको महानगरको भनाइ

काठमाडौं महानगरपालिकाले अब खुलामञ्चलाई फुटबल मैदान बनाउने योजना अघि सारेको छ । दुईवटा फुटबल मैदानसहित पार्क बनाउन विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)समेत तयार गरिसकेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)