पाठेघर खस्दा समयमा उपचार नभए क्यान्सर हुनसक्छ
khabarhub.com · Sun Jul 16 01:16:36 GMT 2023
पाठेघर खस्नुलाई आङ खसेको भनेर पनि धेरैले बुझ्दै आएका छन्। कतिपय महिलामा बच्चा जन्माएपछि स्याहारको कमी हुँदा वा उचित हेरचाह नहुँदा आङ खस्ने समस्या देखिनसक्छ। विशेष गरेर धेरै बच्चा जन्माउने, जन्मान्तर अवधि कम हुने, सुत्केरी भएपछि पोषणयुक्त खानाको कमी हुँदा, आरामको कमी, काम बढी गर्ने, तालिम प्राप्त नर्सको रेखदेखबिना घरमै सुत्केरी गराउने महिलामा पाठेघर खस्ने धेरै सम्भावना हुन्छ। त्यसैले के हो त पाठेघर खस्ने समस्या? यो समस्या धेरैजसो कसलाई हुन्छ? पाठेघर खस्नुका लक्षण के के हुन सक्छन्। रोकथामका लागि अपनाउनुपर्ने उपाय के के हुन सक्छन् ? लगायतका विषयमा आधारित रहेर खबरहबका लागि प्रसूति रोग विशेषज्ञ डा. ममता बराल सँग गरिएको कुराकानीको सम्पादित अंश :
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)