मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतले महाकाली धकेल्दा सरकार मूकदर्शक

ekantipur.com · Mon Dec 05 00:52:25 GMT 2022

दार्चुला, काठमाडौं — महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाइरहँदा सरकार मूकदर्शक छ । पछिल्लो एक वर्षमा मात्र तीन पटक वारिपारि ढुंगा हानाहान भएका छन् । वार्ताबाट समस्या समाधान गर्न कूटनीतिक पहल नगरी सरकार रमिते बनेकाले अप्रिय घटनाको जोखिम बढेको छ ।

दार्चुला सदरमुकाम खलंगा र भारतीय भूमि धार्चुला जोड्ने पुलमुनि महाकालीको बगर मिचेर भारतले बनाएको तटबन्ध । तस्बिर : मनोज बडू/कान्तिपुर

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)