‘रेन्बो फेमिली’ को शङ्कास्पद भेला
gorkhapatraonline.com · Wed Sep 20 05:59:09 GMT 2023
मीनराज/अविनाश/शिवराज
काठमाडौँ/धनगढी/अछाम, असोज ३ गते । अछाम जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र रामारोशनमा आयोजना हुने भनिएको अन्तर्राष्ट्रिय सम्मेलन जमघट मात्र रहेको पाइएको छ । ‘रेन्बो फेमिली’ तथा ‘रेन्बो ग्यादरिङ युनिटी’ नामक नेटवर्कमार्फत विभिन्न देशका नागरिक अछाम पुगेका छन् । अझै कतिपयको आउने क्रम जारी छ भने केही रोकिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)