आईपीएल : हैदरावाद २१ रनले पराजित, दिल्लीको प्लेअफको सम्भावना जीवितै
nepallive.com · Fri May 06 00:47:00 GMT 2022
काठमाडौं- दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा सनराइजर्स हैदरावादलाई २१ रनले हराउँदै प्लेअफको सम्भावना जीवितै राखेको छ।
जितको लागि २ सय ८ रनको विशाल विजयी लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८६ रन बनायो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)