ऊर्जा केन्द्रलाई निशाना नबनाउन इरानको अमेरिकालाई चेतावनी
barnanmedia.com · Sun Mar 22 22:31:05 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको ऊर्जा प्लान्टलाई निशाना बनाएमा रणनीतिक महत्वको ‘स्ट्रेट अफ हर्मुज’ पूर्ण रूपमा बन्द गर्ने इरानको सेनाले आइतबार चेतावनी दिएको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि भएको युद्धको सुरुवात फेब्रुअरी २८ देखि नै इरानलाई हर्मुज नाका सम्प्रर्ण रूपमा पुनः खोल्न ४८ घण्टाको समय दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)