मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

१२ वर्षमा १२ सयको मिर्गौला, ३२ जनामा कलेजो प्रत्यारोपण

nepalkhabar.com · Tue Apr 23 23:50:05 UTC 2024

भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा एक हजार दुई सय ३१ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ।

भक्तपुरस्थित आफ्नै अस्पतालमा मंगलबार आयोजित १२औँ स्थापना दिवसका अवसरमा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द श्रेष्ठले स्थापनादेखि हालसम्म ३२ जनाको कलेजो समेत प्रत्यारोपण गरिएको जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)