प्रधानमन्त्रीको प्रतिज्ञा
ekantipur.com · Mon Dec 25 00:23:31 GMT 2023
प्रधानमन्त्री पुष्पकमल दाहालको एकवर्षे कार्यकाल सकिँदै गर्दा २–३ वटा उल्लेख्य कामबाहेक अधिकांश क्रियाकलापले विकासको आकार लिन सकेका छैनन् । दोस्रो वर्षदेखि दाहालले समृद्धिमा अर्जुन दृष्टि राख्ने, कुनै क्षेत्रलाई पछि पर्न नदिने उद्घोष गरेपछि जनतामा केही आशा पलाएको छ ।
अब प्रधानमन्त्रीले साना जलविद्युत् आयोजनाहरूलाई प्रोत्साहन नगर्ने, अनुमतिपत्र लिई झोलामा खोला बोकेर हिँड्नेहरूको बिगबिगी अन्त्य गर्ने, ठूला आयोजनालाई बढावा दिने दृढता व्यक्त गरेका छन् । उनले विद्युत् महसुलको बक्यौता नतिर्नेहरूको लाइन काट्ने अभियान थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)