नेपाल इन्स्योरेन्सको साधारणसभा आज, सेयर संरचना परिवर्ततनको प्रस्ताव पारित हुने
arthasansar.com
नेपाल इन्स्योरेन्स कम्पनीले लिमिटेडको ७४ औँ वार्षिक साधारणसभा आज पुस २२ गते, शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा बिहान १० बजेदेखि सुरू हुनेछ ।
सभामा कम्पनीको सञ्चालक समितीको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.४२११ प्रतिशत नगद लाभांश गरि कुल ८.४२११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)