हर्क साम्पाङले चुनावमा गरे ८ लाख २ हजार ५२० खर्च
barnanmedia.com · Sun Mar 22 22:41:23 GMT 2026

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश गरेका छन्।
सुनसरी १ बाट विजयी भएका उनले चुनावमा ८ लाख २ हजार ५२० खर्च भएको विवरण आयोगमा पेश गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)