अपडेट: फेसबुक र मेसेन्जर पुनः सञ्चालनमा
lokaantar.com

विश्वव्यापी रूपमा देखिएको प्राविधिक समस्या समाधान भएसँगै फेसबुक र मेसेन्जर सेवा पुनः सुचारु भएको छ।
शुक्रबार साँझ करिब एक घण्टा लामो अवरोधपछि अहिले प्रयोगकर्ताहरूले फेसबुक लगइन गर्न र सन्देशहरू पठाउन सक्ने भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)