मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चोरीमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

barnanmedia.com · Sun Mar 22 22:51:27 GMT 2026

प्रहरीले काठमाण्डु महानगरपालिका–५ कालोपुल डेरा गरी बस्ने व्यक्तिको कोठाबाट विभिन्न धनमाल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शनिबार राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका–२ घर भएका २३ वर्षीय उपेन्द्र खत्री र कैलाली गौरीगंगा नगरपालिका–२ घर भएका २६ वर्षीय निरज सापकोटा रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)