सरकारसँग १८१६ को सुगौली सन्धि र १९५० को मैत्री सन्धिको सक्कल प्रति छैन : परराष्ट्रमन्त्री
farakdhar.com · Sat Nov 20 17:04:04 GMT 2021
बेलाबेलामा नेपालका राजनीतिक पार्टीका नेताहरुले भारतसँगको सन् १९५०को असमान सन्धि खारेज हुनुपर्ने बताउँदै आएका छन् । भारत स्वतन्त्र नहुँदै भएको सुगौली सन्धि पनि तत्कालीन इस्ट इन्डिया कम्पनीसँग भएको सम्झौता भएकाले त्यसमा पुनर्विचार हुनुपर्ने उनीहरुले बताउने गरेका छन् । तर, ती दुवै सन्धिका सक्कलप्रति नेपालसँग नभएको पाइएको छ ।
परराष्ट्रमन्त्री नारायण खड्काले सरकारसँग सन् १८१६ को सुगौली सन्धि र सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको सक्कल प्रति नभएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)